विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट आज चैत २६ गते बिहान ८ बजे बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय, ठमेल काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीले चैत २१ गतेदेखि एफपीओ निष्काशन खुला गरेको थियो।
एफपीओका लागि १९ लाख २० हजार ९३९ जनाले कुल २ करोड २१ लाख ४३ हजार ४८० कित्ता सेयरको लागि आवेदन दिएका थिए। तीमध्ये २ हजार ५२३ जनाको आवेदन अस्वीकार गरिएको छ।
कम्पनीले ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ १ कित्ता बराबर १ सय रुपैयाँ अंकित मूल्यमा, कुल ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको हो।
एफपीओ बाँडफाँटपछि ५ हजार १ सय २९ जना आवेदकले मात्र १०–१० कित्ताका दरले सेयर पाएका छन्।
लगानीकर्ताले एफपीओको बाँडफाँट नतिजा निम्न माध्यमबाट हेर्न सक्नेछन्:








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया