काठमाडौं उपत्यका खानेपानीले माग्यो ५४ जना कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं उपत्यका खानेपानीले माग्यो ५४ जना कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न १४ वटा पदमा कुल ५४ जना कर्मचारी माग गरेको छ। यसमध्ये ४ जना कर्मचारी आन्तरिक रुपमा र बाँकी ५० जना खुला तथा समावेशी प्रतियोगिताबाट छनोट गरिनेछ।

माग गरिएका पदहरू उपप्रबन्धकदेखि हेडि इक्यूपमेण्ट ड्राईभरसम्मका रहेका छन्। इच्छुक र योग्य व्यक्तिले कम्पनीको वेबसाईट www.kathmanduwater.org बाट दरखास्त फाराम डाउनलोड गरी पासपोर्ट साइज फोटो र प्रमाणित शैक्षिक कागजातसहित २१ दिन भित्र त्रिपुरेश्वरस्थित मानवश्रोत विकास शाखामा बुझाउन सक्नेछन्।

khanepani job vacancy scaled 1 https://bajarkochirfar.com/kathmandu-valley-water-supply-company-is-hiring-54-employees-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स