ज्योति विकास बैंकमा जागिर खाने अवसर

ज्योति विकास बैंकमा जागिर खाने अवसर

ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदहरूका लागि जागिर खुलाएको छ। बैंकले शाखा प्रबन्धक र रिलेशनशिप म्यानेजरका लागि कर्मचारी मागेको हो।

शाखा प्रबन्धक पदका लागि सुपरवाइजरदेखि सिनियर अफिसरसम्मका पदहरू उपत्यकाभित्र र बाहिर दुवै स्थानमा उपलब्ध छन्।

त्यस्तै, रिलेशनशिप म्यानेजर पदका लागि सहायकदेखि सुपरवाइजरसम्मका पदहरू पनि उपत्यकाभित्र र बाहिर दुवै स्थानमा खुला छन्।

आवेदन दिनको अन्तिम मिति २०८१ माघ २४ (बिहिवार) सम्म रहेको छ।

475276509 1005420291633094 9187406119014122501 n https://bajarkochirfar.com/job-opportunity-at-jyoti-bikas-bank-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स