नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, भरतपुर, चितवनले आफ्नो केन्द्रिय र शाखा कार्यालयहरूका लागि शाखा प्रबन्धक (सुपरवाइजर अफिसर स्तर) र आईटी सहायक (सहायक स्तर) का लागि आवेदन आह्वान गरेको छ।

शाखा प्रबन्धकको लागि व्यवस्थापन र अर्थशास्त्रमा स्नातक डिग्री, ५ वर्षको बैंकिङ अनुभव र ४० वर्षभन्दा कम उमेर आवश्यक छ। आईटी सहायकको लागि कम्प्युटर साइन्स वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री, ५०% अङ्क र ३५ वर्षसम्मको उमेर हुनु पर्ने छ।

स्थानीय उम्मेदवारलाई प्राथमिकता दिइनेछ, र दुबै पदका लागि दुई पाङ्ग्रे सवारी चालक अनुमतिको लाइसेन्स आवश्यक छ।

योग्य र इच्छुक उम्मेदवारहरूले CV, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र र कार्य अनुभवको प्रतिलिपि सहित [email protected] मा २०८१ चैत १३ गतेसम्म आवेदन पठाउन सक्नेछन्  ।

484243242 1284474103402910 3918797299350924991 n https://bajarkochirfar.com/job-openings-at-narayani-development-bank-for-which-positions-can-you-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स