झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला हुनेछ। शहरी विकास मन्त्रालयले हाल परीक्षणका रुपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने तयारी गरेको छ।
यो कम्प्लेक्स १८ तले छ र यसको कुल उचाइ १०० मिटर छ। कंक्रिट संरचना ७२ मिटर अग्लो छ भने त्यसमा थप २८ मिटर मेटल फ्रेमको टावर रहेको छ, जुन धरहराभन्दा पनि अग्लो हो। उक्त टावर गत मंसिरमै निर्माण सम्पन्न भएको थियो।



















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया