जनमत पार्टीले यी ६२ स्थानमा उम्मेदवारी दियो

जनमत पार्टीले यी ६२ स्थानमा उम्मेदवारी दियो

जनमत पार्टी नेपालले यसपटकको निर्वाचनमा ६२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टी महासचिव चन्दन सिंहले सार्वजनिक गरेको सूची अनुसार, पार्टीले पहाडी जिल्लामा उम्मेदवारी नदिई, झापादेखि कञ्चनपुरसम्मका तराईका जिल्लामा मात्रै उम्मेदवारी दर्ता गरेको छ।

पार्टीले झापा–१ बाहेक चारवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ भने मोरङका चारवटा क्षेत्रमा पनि उम्मेदवारी दर्ता भएको छ।

अघिल्लो निर्वाचनमा जनमत पार्टी राष्ट्रिय पार्टीको दर्जा प्राप्त गरेको थियो। त्यतिबेला सिके राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए। यसपटक पनि सिके राउतले त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन्।

तर यसपटक पार्टी भित्र छिन्नभिन्न देखिएको छ। उपाध्यक्ष अब्दुल खान, पूर्व कोषाध्यक्ष दीपक शाह, प्रवक्ता शरदसिंह यादव, मधेसका पूर्वमुख्यमन्त्री सतिश सिंह लगायतका नेताहरू पार्टी छोडिसकेका छन्।

क्र.स.जिल्लाक्षेत्रउम्मेदवार
1झापा2रमेश कुमार राजवंशी
2झापा3भरत लाल राजवंशी
3झापा4लुथ्रो मुर्मु
4झापा5अमृत महतो
5मोरंग2घनश्याम चौधरी
6मोरंग4जिवन कुमार गुप्ता
7मोरंग5प्रमेश्वर मुर्मु
8मोरंग6सुधराम माझी थारु
9सुन्सरी2ई. महाविर मेहता
10सुन्सरी3राम नारायण थारु
11सुन्सरी4ई. कपलेश्वर यादव (कपिल)
12सप्तरी1डा. जयकान्त राउत
13सप्तरी2डा. सी.के. राउत
14सप्तरी3सुरेन्द्र प्रसाद शर्मा (मधेशी)
15सप्तरी4जितेन्द्र कुमार साह
16सिरहा1राम स्वरुप चौधरी (अधिवक्ता)
17सिरहा2विनोद कुमार यादव
18सिरहा3रोहित महतो
19सिरहा4डा. बिरेन्द्र प्रसाद महतो
20धनुषा1ब्रहमदेव महतो
21धनुषा2डा. सुरेन्द्र प्रसाद यादव
22धनुषा3गोपाल साह
23धनुषा4ईन्द्रजित कुमार यादव
24महोत्तरी1बिरेन्द्र महतो
25महोत्तरी2जिय कुमार पाण्डे
26महोत्तरी3ई. अरविन ठाकुर
27महोत्तरी4मनोज कुमार साह
28सर्लाही1श्रीन्जय महतो
29सर्लाही2विपिन कापड
30सर्लाही3सुनिल प्रसाद गुप्ता
31सर्लाही4राकेश कुमार मिश्र
32रौतहट1देवेन्द्र मिश्रा
33रौतहट2सोनु कुशवाहा
34रौतहट3मो. प्रवेद आलम
35रौतहट4राम कल्याण राउत
36वारा1डा. कमुल्ला अंसारी
37वारा2राजेश साह (CA)
38वारा3प्रमोद गुप्ता
39वारा4हसनजान मियाँ
40पर्सा1ओम प्रकाश सराफ
41पर्सा2श्याम कुमार गुप्ता
42पर्सा3मालती कुमारी कुशवाहा
43पर्सा4सिमा गुप्ता
44चितवन2निर्मला कुमारी ठाकुर
45नवलपरासी1गणेश चौधरी
46नवलपरासी2जिवन मल्लाह
47रुपन्देही1निलु चौधरी
48रुपन्देही2रमेश लोध
49रुपन्देही3विशाल गुप्ता
50रुपन्देही4भोपेनद्र प्रसाद यादव
51रुपन्देही5ओम प्रकाश यादव (गुल्जारी)
52कपिलवस्तु1ई. नरेन्द्र प्रसाद चौधरी
53कपिलवस्तु2मुरली कुर्मी
54कपिलवस्तु3ईश्वर कुमार राउत
55बाँके2मो. अदाज साई
56बाँके3फिरोज खान
57बर्दिया1यमनाथ घिमरी
58बर्दिया2डा. शशि कुमार यादव
59कैलाली1भगत राम ढङगोरा थारु
60कैलाली3कमल चौधरी
61कैलाली5धन बहादुर चौधरी
62कञ्चनपुर2राम चन्द्र भट
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स