सोमबार सेयरबजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

सोमबार सेयरबजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
Advertisement Ads

आज नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १९.९७ अंकले बढेर २,७५८ को विन्दुमा बन्द भएको छ। आज १२६ कम्पनीका सेयर मूल्य बढेका छन् भने १११ कम्पनीका मूल्य घटेका छन्।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोका र जोशी हाइड्रोका लगानीकर्ताले सर्बाधिक कमाएका छन् । आज यी चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, अपर स्याङ्गे हाईड्रो, एलआइसी नेपाल, अपर लोहरे खोला, ओरियण्टल होटल, रिभर फल्स र कालिनचोक दर्शन लिमिटेडको सेयर मुल्य पनि उच्च अंकले बढेको छ।

TOP GAINERS 25 https://bajarkochirfar.com/investors-of-these-companies-earned-the-most-when-the-stock-market-rise-on-monday | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स