SHAREHUBSHAREHUB

जनकपुरमा डा. वाग्लेले भने: ‘७ प्रदेश हटाउँदैनौँ, तर विकृति पखाल्छौँ’

AdvertisementAds
जनकपुरमा डा. वाग्लेले भने: ‘७ प्रदेश हटाउँदैनौँ, तर विकृति पखाल्छौँ’
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले संघीयता नभई, यससँग जोडिएका विकृत अभ्यासलाई पखाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनकपुरमा आयोजित पार्टीको ‘उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले संविधानकै धाराभित्र रहेर संघीयताका विकृति सुधार गरिने स्पष्ट पारे।

महोत्तरीको जलेश्वरमा आएर अर्थनीति लेखेको बताउँदै उनले भने, ‘अहिलेको संघीय ढाँचामा सुधार चाहिएको छ। ७ प्रदेश चलाउँदैनौँ तर संघीयताका विकृतिलाई चाहिँ पखाल्छौँ। संविधानकै धारामा टेकेर।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स