प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको विषयमा भारत र चीनसँग स्पष्ट र बलियो कुरा राख्ने बताएका छन्। यसका लागि उनले राष्ट्रिय सहमति जुटाउने र संसद्को विश्वास पनि प्राप्त गर्ने योजना रहेको उल्लेख गरेका छन्।
बालुवाटारमा एमाले काठमाडौं जिल्लाका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा दुवै देशका नेतासँग कुरा राख्ने बताएका हुन।
एमाले नेताहरूले प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणको क्रममा लिपुलेकसँग सम्बन्धित विषयहरू बुझ्न र विचार गर्न सकिने गरी कुरा राख्न आग्रह गरेका थिए।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया