गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँ अनुसार कुल १०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसमा ६% बोनस सेयर र ४.५३% नगद लाभांश (लाभांश करसहित) समावेश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।

GBBL https://bajarkochirfar.com/how-much-is-garima-bikas-banks-dividend-announcement-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स