नेपाली फिल्म ‘ऊनको स्वीटर’को अहिलेसम्मको कमाई कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ९ गते
नेपाली फिल्म ‘ऊनको स्वीटर’को अहिलेसम्मको कमाई कति ?
AdvertisementAds

चलचित्र ‘ऊनको स्वीटर’ले प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। हालसम्म यस फिल्मको ओभरसिज (विदेशी बजार) कलेक्सन भने सार्वजनिक गरिएको छैन।

निर्माण टिमका अनुसार चलचित्र हाल देशभर १२० भन्दा बढी शोमार्फत प्रदर्शन भइरहेको छ।

नवीन चौहानको लेखन र निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर र सुनील पोखरेलले अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स