रणवीर सिंहको ‘धुरन्धर २’ ले नेपालमा गर्यो दमदार ओपनिङ, कति कमायो पहिलो दिनमै ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ६ गते
रणवीर सिंहको ‘धुरन्धर २’ ले नेपालमा गर्यो दमदार ओपनिङ, कति कमायो पहिलो दिनमै ?

द रिभेन्ज (धुरन्धर २) ले नेपालमा शानदार व्यापारिक सुरुवात गरेको छ। प्रदर्शनको पहिलो दिन बिहीबार फिल्मले देशव्यापी करिब १ करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

पहिलो दिन नै अकुपेन्सी ७०–८० प्रतिशत पुगेको थियो। शुक्रबार फिल्मले १ करोड ३० लाखदेखि डेढ करोडसम्म कमाउने र शनिबारको कमाइ डेढ करोडदेखि २ करोड रुपैयाँको हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ।यसअघि रिलिज भएको ‘धुरन्धर’को पहिलो भागले नेपालमा कम्तीमा १० करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स