नेपाली फिल्म ‘वसन्त’को अहिलेसम्मको कमाइ कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३ गते
नेपाली फिल्म ‘वसन्त’को अहिलेसम्मको कमाइ कति ?

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि घरेलु बक्सअफिसमा अपेक्षाभन्दा कम कमाइ गरेको छ।

चैत २२ गते रिलिज भएको फिल्मले प्रदर्शनको ११ औं दिनसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रस कमाइ गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस तथ्यांकमा उल्लेख छ।

स्वस्तिमा खड्का र प्रकाश सपुतको मुख्य भूमिका रहेको यो फिल्मले जातीय समानताको कथा प्रस्तुत गर्छ। गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको ‘वसन्त’ले रिलिजअघि धेरै हाइप बटुले पनि ओपनिङमा खासै प्रदर्शन गर्न सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स