बिहिबार सुनको भाउ १६ सयले बढ्दा तोलाको कति पुग्यो ?

बिहिबार सुनको भाउ १६ सयले बढ्दा तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।

बुधबार सुनको मूल्य तोलाको १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स