नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया