नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया