भर्खरै एमालेमा फर्किएकी रामकुमारी झाक्रीले केन्द्रीय सदस्यमा कति मत ल्याइन् ?



महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा समाजवादीबाट एमालेमा फर्किएकी नेता रामकुमारी झाक्रीले केन्द्रीय सदस्य पदमा विजयी भएकी छन्।

उनले २२३ मतदाताबाट १९१ मत प्राप्त गरेर जित हात पारेकी हुन्। झाक्री समाजवादीमा जानुअघि पनि एमालेमै रहेकी थिइन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad