नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नै रगत र पसिनाले बनाएको घर जलेकोमा दुःख व्यक्त गरेका छन्। उनले आफ्नो स्रोत कुनै पनि अनुचित कार्यबाट नजोडिएको भन्दै, आफ्नै मेहनतमा आगो लगाइएको बताए। हाल ऊर्जासम्बन्धी एक कार्यक्रममा सहभागी हुन फ्रान्स पुगेका शाक्यले छिमेकीको पूर्वसूचनाका कारण श्रीमती भाग्न सफल भएको बताएका छन्।
फिर्ता आएपछि कहाँ बस्ने भन्ने चिन्ता अझै उनलाई सताइरहेको उनले बताए। जेनजी प्रदर्शनकारीले ललितपुरको युएन पार्क नजिक रहेको उनको घरमा आगजनी र तोडफोड गरेका थिए।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया