हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ लाभांश ?

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ लाभांश ?
Advertisement Ads

हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअन्तर्गत कम्पनीले हालको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश दिनेछ। उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण गरिनेछ।

download https://bajarkochirfar.com/himalayan-reinsurances-dividend-announcement-how-much-dividend-is-it-paying | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स