हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको सञ्चालक समिति बैठकले कर सहित उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो। अब नियामक निकाय बिमा प्राधिकरण स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।
यसअघि, कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया