हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी माघ ६ गते साधारण सभा बोलाएको हो।
सभामा लाभांशसहित विभिन्न प्रस्तावहरू पेश हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारण सभाबाट पारित भएपछि लाभांश सेयरधनीहरूमा वितरण गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस २० गतेसम्म कायम सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया