भैंसेपाटीस्थित सरकारी आवासबाट हेलिकप्टरमार्फत निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ भने परिवारसहित कतिपय भीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा राखिएको छ।
जेन–जी युवाहरूले सोमबारदेखि भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया