धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री बन्नका लागी भारतीय दूतावास धाउने नेपाली प्रवृत्ति प्रति व्यङ्ग गरेका छन् ।
आईतवार उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ ? यो मैले नबुझेको ! म त जान्न ! “जाँदिनँ“ भन्दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री बनेँ भने मलाई भेट्न र बधाई दिन चाहिँ आउनु पर्छ भारतीय राजदूत नमस्कार गर्दै मेरो मन्त्रालयमा ! कि कसो नेपाली हो ?’















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया