ग्रीन भेन्चर्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लिखु-४ जलविद्युत आयोजनाको उत्पादन कार्य बन्द गरेको छ। आयोजनामा आकस्मिक मर्मत सम्भारको कार्य गर्नुपर्ने भएकाले उत्पादन स्थगन गरिएको कम्पनीले जनाएको छ।
उक्त आयोजनामा मिति २०८३ साल बैशाख २ गते बिहान ६ बजेर १० मिनेटदेखि प्लान्ट सटडाउन गरिएको हो।


प्रतिकृया