insta insta

ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ग्रीन भेन्चर्सको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशतका दरले हुन आउने ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 28 4 2025 152643 www.nepalstock.com 1 https://bajarkochirfar.com/green-ventures-3-125-million-bonus-shares-listed-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स