SHAREHUBSHAREHUB

दुई छुट्टाछुट्टै परियोजनाका लागि वैदेशिक अनुदान स्वीकार्ने सरकारको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ६ गते
AdvertisementAds
दुई छुट्टाछुट्टै परियोजनाका लागि वैदेशिक अनुदान स्वीकार्ने सरकारको निर्णय
AdvertisementAds

सरकारले दुई छुट्टाछुट्टै परियोजनाका लागि वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजना तथा अरनिको राजमार्ग मर्मत सुधारका लागि प्राप्त हुने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको हो।

नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विटजरल्याण्ड सरकारले उपलब्ध गराउने ६.११६ मिलियन स्विस फ्र्याङ्क र चीन सरकारले अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स