SHAREHUBSHAREHUB

सरकारले सहकारी बेथिति प्रतिवेदन सार्वजनिक गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
AdvertisementAds
सरकारले सहकारी बेथिति प्रतिवेदन सार्वजनिक गर्ने
AdvertisementAds

सरकारले सहकारी क्षेत्रमा भएको बेथितिबारे अध्ययन गरेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स