SHAREHUBSHAREHUB

सरकारले तोक्यो धानको समर्थन मूल्य

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
AdvertisementAds
सरकारले तोक्यो धानको समर्थन मूल्य
AdvertisementAds

सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स