समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।
समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो ।
समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।
साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ।
समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ ।
ऋणीहरूको नाम यस प्रकार रहेको छ ।


![सरकारले थप ३ सहकारीको १७ सय बढी ऋणीको नाम सार्वजनिक गर्यो, ऋण नतिरे कारबाही हुने [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/05/Stay-Updated-With-17-1-1024x538.png)

![bizshort | सरकारले थप ३ सहकारीको १७ सय बढी ऋणीको नाम सार्वजनिक गर्यो, ऋण नतिरे कारबाही हुने [नामसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/government-publishes-names-of-over-1700-debtors-of-3-more-cooperatives-action-will-be-taken-if-loans-are-not-repaid Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | सरकारले थप ३ सहकारीको १७ सय बढी ऋणीको नाम सार्वजनिक गर्यो, ऋण नतिरे कारबाही हुने [नामसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/government-publishes-names-of-over-1700-debtors-of-3-more-cooperatives-action-will-be-taken-if-loans-are-not-repaid Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | सरकारले थप ३ सहकारीको १७ सय बढी ऋणीको नाम सार्वजनिक गर्यो, ऋण नतिरे कारबाही हुने [नामसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/government-publishes-names-of-over-1700-debtors-of-3-more-cooperatives-action-will-be-taken-if-loans-are-not-repaid Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)












प्रतिकृया