सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको जनाएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिएकी हुन्।
उनका अनुसार सरकारले काठ उत्पादन तथा बिक्रीलाई विस्तार गर्दै स्वदेशी बजारको माग पूरा गर्नुका साथै विदेश निर्यातको लक्ष्य समेत राखेको छ।
मन्त्री चौधरीले नेपाललाई काठ उत्पादनमा पूर्ण आत्मनिर्भर बनाउने उद्देश्यसहित आगामी वर्ष ठूलो परिमाणमा काठ बिक्री गर्ने योजना अघि बढाइएको बताइन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया