सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन अत्यावश्यकबाहेक कुनै पनि नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी निकाय तथा प्रदेश सरकारहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।
सरकारले मौजुदा औजार, उपकरण, फर्निचर र सवारीसाधनलाई प्रयोगमा राखेर खर्च कटौती गर्न आग्रह गरेको छ। कार्यालयले अनावश्यक नयाँ खरिद रोक्दै सार्वजनिक खर्च नियन्त्रण गर्न सबै निकायलाई अनुरोध गरेको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया