SHAREHUBSHAREHUB

राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
AdvertisementAds
राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
AdvertisementAds

सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले उक्त दिन देशभर राष्ट्रिय झन्डा आधा झुकाइने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स