सरकारले नवप्रवर्द्धनमा आधारित स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ। त्यस्तै, इकमर्समार्फत व्यापार प्रवर्द्धन, बौद्धिक सम्पत्तिको संरक्षण र नवप्रवर्द्धनको प्रवर्द्धन गर्ने नीति पनि समावेश गरिएको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बारे बताएका छन् ।
सरकारले प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रसँगको सहकार्यमा स्टार्टअप उद्यमीलाई व्यवसाय प्रवर्द्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्य शृंखला निर्माणमा सहयोग पुर्याउने योजना अघि सारेको छ।
यसका लागि सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरिने भएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया