नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर तोलाको १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया