नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ५८ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर तोलाको १ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया