शुक्रबार सुनको मूल्य १ हजारले बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार सुनको मूल्य १ हजारले बढ्यो, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा किनबेच हुँदैछ।

बिहिबार सुनको मूल्य तोलाको १ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स