नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर तोलाको १ लाख ५८ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ५७ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार ८७५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया