नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको छ, जससँगै नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि पनि सुन यही मूल्यसम्म पुगेको थियो। हिजो सुनको भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर आज १ हजार ९९५ रुपैयाँ पुगेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया