नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ भने चाँदीको पनि बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर तोलाको २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया