नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ६९ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया