एकैदिन १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

एकैदिन १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँमा किनबेच हुँदैछ।

बुधबार सुनको मूल्य तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी मूल्य पनि ५० रुपैयाँले बढेर तोलाको १ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स