नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा किनबेच हुँदैछ।
विहिबार सुनको मूल्य तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी मूल्य पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ८९० रुपैयाँमा किनबेच भइरहेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया