नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजारले बढेर तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर तोलाको १ हजार ८४५ रुपैयाँमा कायम भएको छ।




















प्रतिकृया