बुधबार सुनचाँदीको मूल्य बढ्दा तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ५५ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदी मूल्य पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ।