SHAREHUBSHAREHUB

एमाले महाधिवेशन: ओलीलाई दुई तिहाई मत

AdvertisementAds
एमाले महाधिवेशन: ओलीलाई दुई तिहाई मत
AdvertisementAds

११औँ महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका हुन्। मतपरिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन् भने पोखरेलले ५ सय ६४ मत ल्याएका छन्।

महाधिवेशनमा कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधि रहेकामा ३६ जनाले मतदान गरेका थिएनन्। ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।

यसैगरी, पदाधिकारी पदहरूमा पनि अधिकांश ओली पक्षका उम्मेदवारहरू विजयी भएका छन्। ओलीलाई ७० प्रतिशत ईश्वर पोखरेलले ३० प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स