SHAREHUBSHAREHUB

महेश बस्नेतलाई रोक्न सुर्खेतमा पनि जेनजीको प्रदर्शन, घण्टाघर आसपासका सडकमा सर्वसाधारणहरूलाई हिँड्डुलमा रोक

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
AdvertisementAds
महेश बस्नेतलाई रोक्न सुर्खेतमा पनि जेनजीको प्रदर्शन, घण्टाघर आसपासका सडकमा सर्वसाधारणहरूलाई हिँड्डुलमा रोक
AdvertisementAds

नेकपा एमाले नेता महेश बस्नेत सुर्खेत आएको विरोधमा जेनजी समूहले प्रदर्शन गरेका छन्। युवा जागरण कार्यक्रममा सुर्खेत आएका नेता बस्नेतविरुद्ध जेनजी समूहले विरोध गर्दै प्रदर्शन गरेका हुन्।

बस्नेत सुर्खेत आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सडकहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। घण्टाघर आसपासका सडकमा सर्वसाधारणहरूलाई हिँड्डुलमा रोक लगाइएको छ।

जेनजी समूहले वीरेन्द्रनगरको ठाउँठाउँमा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीलाई बाक्लो रूपमा परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स