काठमाडौं उपत्यकामा जारी जेनजी आन्दोलन दोस्रो दिन अझ उग्र बनेको छ। कर्फ्यूका बाबजुद केही प्रदर्शनकारी नेताका घर र निवासमा तोडफोडमा उत्रिएका छन्।
ललितपुर खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आज बिहान प्रदर्शनकारीले ढुंगामुढा गरेका हुन्।
प्रहरीका अनुसार उनीहरूले गेट तोडफोड गर्दै भित्र पस्ने प्रयास गरेका थिए। सोमबारबाट सुरु भएको आन्दोलनले उपत्यकामा तनावपूर्ण वातावरण सिर्जना गरेको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया