जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने घोषणा गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हरेक भ्रष्टाचारीको घरबाट एक–एक रुपैयाँ उठाउनेछु र न्याय सुनिश्चित गर्नेछु।”
दलहरूको विभाजनकारी राजनीतिमाथि आक्रोश व्यक्त गर्दै गुरुङले भने, “विदेश जाँदा त्यहाँ कांग्रेस, एमाले, माओवादी हुँदैन, नेपाली मात्रै हुन्छ। तर नेपालमै एक भएर किन देश बनाउन सकिँदैन?”
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया