जेनजी पुस्ताले अन्तरिम सरकार प्रमुखका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई साझा उम्मेदवारका रूपमा अघि सारेका छन्।
बैठकमा कार्कीसँग औपचारिक संवादका लागि सागर ढकाललाई जिम्मेवारी दिइएको छ। कार्कीले पनि जेनजी पुस्ताले चाहेको खण्डमा आफू नेतृत्व लिन तयार रहेको जवाफ दिएकी छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया