जारी आन्दोलनका क्रममा प्रदर्शनकारीहरू संघीय संसद भवनभित्र प्रवेश गरेका छन् । संसद परिसरमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिए पनि आक्रोशित समूहले अवरोध तोड्दै भवनभित्र छिरेका हुन् ।
जेन–जी युवाहरूले सोमबारदेखि भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया